देश/प्रदेश

टुँडिखेलमा माघे संक्रान्तिको भीडः चेपिएर ८ जना घाइते

Banner

काठमाडौँ, माघ १-

आज भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्ति मनाउन सहभागी भएका ८ जना काठमाडौंको टुँडिखेलको भीडभाडमा चेपिएर घाइते भएका हुन् ।

माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा उनीहरु सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area