देश/प्रदेश
संगीत संयोजक नोर्बु छिरिङको निधन
०

काठमाडौं, माघ १-
अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको निधन भएको छ । ललितपुरको हात्तीवनस्थित निवासमा आज (सोमबार) ७५ वर्षको उमेरमा नोर्बु छिरिङ निधन भएको हो ।
उनीसँग दुई दशक सहकार्य गरेका संगीत संयोजक (एरेन्जर) फणिन्द्र राईले आप्पाको निधन भएको बताए । उनले नारायणगोपाल र म्युजिक नेपालका गीतमा पनि संगीत संयोजन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























