देश/प्रदेश

युवासंघ प्युठानका अध्यक्षमाथि रड प्रहार

Banner

रूपन्देही, माघ १-

नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपाल प्युठानका अध्यक्ष माथि स्थानीय युवाले आक्रमण गरेका छन्। गौमुखी मेला हेर्न गएको बेला अध्यक्ष कमल घर्तीमगर माथी किनाम भन्ने ठाउँ रड प्रहार भएको हो ।

घर्तीमाथि दुई जना अपरिचित व्यक्तिले रड प्रहार गरी आक्रमण गरेको नेकपा एसका जिल्ला अध्यक्ष भोजविक्रम बुढामगरले दिए । उनका टाउको र हातमा चोट लागेको छ भने टाउकोमा ७ वटा टाका लगाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area