अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

०
Banner

काठमाडौं, पुस २७-

उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>