देश/प्रदेश

तीन किलो मृगको मासुसहित एक पक्राउ

Banner

दाङ, पुस २६-

बर्दिया मृगको मासुसहित एक जना प्रकाउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ छोदापुरका ३२ वर्षीय दीपचन्द्र कोरी मृगको मासुसहित प्रकाउ परेका हुन् ।

प्रहरीका अनुसार उनको साथबाट तीन किलो दुई सय ग्राम मृगको मासु बरामद भएको थियो । मृगको टाउको, खुट्टा र मासुसहित कोरीलाई घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता तुल्सीराम अर्यालले बताए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area