Breaking News
सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने
०

काठमाडौं,पुस २५-
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो ।
उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति घराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई यस्तो आदेश गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























