Breaking News

सीट बाँडफाँट टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी

Banner

काठमाडौं,पुस २२-

राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एसलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>