Breaking News

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

Banner

काठमाडौँ, पुस १९-

सिन्धुपाल्चोकमा आज विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>