Breaking News

भैरहवामा राप्रपाका नेतालाई भेटेपछि पूर्वराजा ज्ञानेन्द्रले भनेः मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो

Banner

काठमाडौं,पुस १८-

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएका छन्। बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको हुन्। भेटपछि नेता रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।

पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अध्यक्ष राजेन्द्र लिंदेन,बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह ज्ञानेन्द्रलाई बुधबार भैरहवा बोलाएर भेटघाट गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>