देश/प्रदेश

सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर उमा रिहा

Banner

काठमाडौँ, पुस १६-

सिक्किमबाट पक्राउ परेकी युट्युबरलाई प्रहरीले रिहा गरेको छ । सिक्किमको सञ्चारमाध्यम द सिक्किम क्रोनिकल्सका अनुसार खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो ।

साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिवार उमालाई पक्राउ गरेको थियो । उमामाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेको र बोलाएको बेलामा अदालतमा हाजिर हुन आउनुपर्ने खबरमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area