चितवन विशेष
राप्रपा उपाध्यक्ष पाण्डे पुस १५ मा चितवनका एक दर्जन कार्यक्रममा सहभागि हुने
०

चितवन,पुस १३-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर ३ का सांसद विक्रम पाण्डे पुस १५ गते जिल्लाका एक दर्जन बढि कार्यक्रममा सहभागि हुनुहुने भएको छ । उहाँ लोसार पर्वको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुनुका साथै आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनाहरुको निरीक्षण गर्ने राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो । पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातासंग अन्तरक्रिया छलफल र भेटघाट समेत गर्ने उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























