मनोरञ्जन

अभिनेत्री नीताले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’ को छायांकन सौराहामा सुरु

Banner

चितवन, पुस ४-

अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । हिजो (सोमबार) देखि फिल्म ह्रस्वदीर्घको दोस्रो छायांकन चितवनमा सुरु भएको हो । सौराहामा सुरु भएको छायांकन एक महिना चल्ने छ ।

सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>