मनोरञ्जन
महोत्सवमा पल शाहको ब्रासलेट हरायो
०

धनगढी, पुस २-
आफ्नो प्रस्तुति दिन धनगढी महोत्सव गएका अभिनेता पल शाहको ब्रासलेट हराएको छ। शनिवार महोत्सवमा प्रस्तुति दिएका शाहको करिब ३ तोला बरावरको सुनको ब्रासलेट हराएको हो ।
शनिवार पल शाहको ब्रासलेट हराएको बारे आइतबारका उद्घोषकले पनि जानकारी गराएका थिए । तर, अहिले सम्म पनि ब्रासलेट नभेटिएको आयोजकले जानकारी दिएको छ । ब्रासलेट खोज्न सिसिटिभी पनि हेरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























