समाचार

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

०
Banner

काठमाडौं, मंसिर ३०-

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गर्नुभएको छ ।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उहाँहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो  । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>