देश/प्रदेश

हेटौंडामा निमार्ण गरिएको मानव सेवा आश्रमको भवन प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

Banner

हेटौंडा, मंसिर ३०-

हेटौंडामा निमार्ण गरिएको मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरिएको छ । १४ करोड रुपैयाँ लागतमा निमार्ण गरिएको उक्त आश्रमको भवनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।

२०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् । त्यस्तै मानवसेवा आश्रमको नेपालमा अन्य २४ वटा शाखा कार्यालय छ । जसमा एक हजार ७ सय जना मानिस आश्रित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>