चितवन विशेष

इक्यान चितवनको अध्यक्षमा भट्टराई निर्वाचित

Banner

चितवन, मङ्सिर २९-

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवन शाखाको अध्यक्षमा दीपक भट्टराई निर्वाचित भएका छन् । आज (शुक्रबार) भरतपुरमा भएको ७ औं अधिवेशनबाट दिपक भट्टराईको  नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितीमा निवर्तमान अध्यक्ष समुन्द्र अर्यालका अनुसार उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा सुजन थापा क्षेत्री, कोषाध्यक्षमा लक्ष्मण कंडेल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा मेघराज कंडेल, सन्तोष लोहनी, उज्वल आचार्य, टंक प्रसाद ओझा निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>