राजनीति
कांग्रेसले राष्ट्रिय सभामा १० सिट दाबी गर्ने
०

काठमाडौं, मंसिर २९-
राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले कम्तीमा १० सिट दाबी गर्ने भएको छ। कांग्रेसका एक नेताका अनुसार आज (शुक्रबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको हो ।
माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























