देश/प्रदेश
अदालतमा ३० लाख धरौटी बुझाएका खाणसँग सम्पत्ति शुद्धीकरण विभागले पनि माग्यो १५ लाख
०

काठमाडौँ, मंसिर २९-
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणसँग विभागले १५ लाख धरौटी मागेको हो । विभाग मागेपछि उनले १५ लाख धरौटी रकम बुझाएका छन् । विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























