राजनीति
३० लाख धरौटीमा छुट्ने खाणलाई अख्तियार सम्पत्ति शुद्धीकरणको जिम्मा लगाइने
०

काठमाडौं, मंसिर २९-
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण आज धरौटी राखेर छुट्ने तयारीमा छन् । खाणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
तर, पाटनले धरौटी राखेर रिहा गर्न आदेश दिएपनि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाइने भएको छ ।
धरौटी राखेर छुट्ने तयारी भइरहेका बेला ती दुई निकायले यसअघि नै कारागार प्रशासनलाई गरेको पत्राचार अनुसार थप अनुसन्धानका लागि बुझाउन लागिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























