मनोरञ्जन

मेनुकाले पाइन भारतीय फिल्म ‘सलार’मा गीत गाउने अवसर

Banner

काठमाडौँ, मंसिर २५-

नेपालकी मेनुका पौडेलले भारतीय फिल्ममा गीत गाउने मौका पाएकी छिन् । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी मेनुकाले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी हुन् ।

मेनुका स्वयमले आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा यो जानकारी दिएकी हुन् । सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>