Breaking News

आइतबारका लागि सेयर कारोबार बन्द

Banner

काठमाडौं, मंसिर २४-

आज सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । तीन पटक ‘सर्किट ब्रेक’ पछि लागेआज (आइतबार) का लागि सेयर कारोबार बन्द भएको हो।

पुनः १२ः०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेपछि सेयर बन्द भएको छ  ।

कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>