Breaking News
ब्रेक लागेर खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक
०

काठमाडौँ, मंसिर २४-
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। ११ बजेर ५ मिनेट ५६ सेकेन्डमा बजार ७४ अंकले बढेर १९३७ बिन्दुमा पुगेपछि २० मिनेटका लागि बन्द भएर खुलेको सेयर बजार एक मिनेटमै बन्द भएको हो ।
योसँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से ९२.७३ अंकले बढेको छ।
त्यस्तै सातको पहिलो दिन नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार बन्द भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























