मनोरञ्जन
क्यान्सर रोगबाट पीडित अभिनेता जुनियर महमूदको निधन
०

काठमाडौं, मंसिर २२-
बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ। चौथो चरणको पेटको क्यान्सरबाट पीडित उनको ६७ वर्षको उमेरमा निधन भएको हो।
उनका साथी सलीम काजीले शुक्रबार उनको निधन भएको टिभी ९ हिन्दीसँगको कुराकानीमा पुष्टि गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























