चितवन विशेष
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम बने रास्वपाको केन्द्रिय सदस्य
०

चितवन,मङ्सिर १३-
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय सदस्य मनोनित भएका छन् । आज महोत्तरीमा सम्पन्न पार्टीको बैठकले उनलाई केन्द्रिय सदस्य मनोनित गरेको सभापति रवि लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । गौतम सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय थिए । उनले चितवन क्षेत्र नम्वर २ मा सभापति रवि लामिछानेलाई बिजयी बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























