मनोरञ्जन
कार दुर्घटनामा अभिनेता किरण नेपाली घाइते
०

काठमाडौं, मंसिर ४-
सिन्धुलीमा कार दुर्घटना हुँदा फिल्म निर्माता तथा अभिनेता किरण नेपाली घाइते भएका छन् ।
गोलन्जोर गाउँपालिका–१ चौकीधारमा कार सडकबाट ५० मिटर तल खस्दा किरण घाइते भएका हुन् । उनको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
किरणले अभिनय गरेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>