चितवन विशेष
भरतपुर अस्पतालको मेसुको जिम्मेवारी डा.श्रीराम तिवारीलाई
०

चितवन,कात्तिक २१-
भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा श्रीराम तिवारीले पाएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरिय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिएका हुन्।
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १० औं तहका चिकित्सक हुन् भने डा तिवारी ११ औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























