Breaking News

युएईविरूद्ध आसिफको अर्धशतक

Banner

काठमाडौं, कात्तिक १७-

आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरूद्धको सेमिफाइनलमा नेपालका ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालका लागि आसिफले ३९ बलमा अर्धशतक पूरा गरे।

उनले ६ चौका र १ छक्का प्रहार गरे। दुई विकेट गुमाइसकेको नेपालले १३ ओभरमा ९३ रन जोडेको छ। यो खेलमा विजेता टी-२० २०२४ मा छनोट हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>