Breaking News

नेपालले २६ रनमा गुमायो पहिलो विकेट, भुर्तेल आउट

Banner

काठमाडौं,कात्तिक १७-

आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले २६ रन जोड्दा पहिलो विकेट गुमाएको हो । कुशल भुर्तेल ११ रन बनाएर आउट भए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>