Breaking News

नेपालका सोमपालले ओमानका अकिबलाई गरे बोल्ड

Banner

काठमाडौं, कात्तिक १६-

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

नेपालले ‍ओमानविरूद्ध पहिलो ओभरमै विकेट लियो। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे।

सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे। त्यतिबेला ओमानले २ विकेटको क्षतिमा २१ रन जोडेको थियो। समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>