Breaking News

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः सोमपालले दिलाए दोस्रो सफलता

Banner

काठमाडौं,कात्तिक ६-

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा सोमपाल कामीले दोस्रो विकेट लिएका छन् । पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सोमपालले २।४ ओभरमा दोस्रो विकेट लिए ।

उनले यूएईका कप्तान मोहम्मद वासिमलाई गुल्शन झाबाट क्याचआउट गराए । त्यसअघि उनले यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए । यूएईका कप्तान ८ रनमा र खालिद तीन चौकासहित १२ रनमा आउट भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>