Breaking News

चितवनमा भुकम्पको धक्का

Banner

चितवन,कात्तिक ५-

चितवनसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।आइतबार बिहान ७ बजेर ४० मिनेटको समयमा चितवन आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको कम्पन केही बेरसम्म महसुस गरिएको थियो । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>