Breaking News
प्रधानमन्त्री दाहाल छातिमा समस्या देखिएपछि अस्पताल भर्ना
०

काठमाडौँ, असोज ३०-
प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको कोरोनरी एन्जिओग्राम गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























