बलिउड/हलिउड

चर्चित भारतीय अभिनेता जगपति काठमाडौँमा

Banner

काठमाडौं, असोज ३०-

भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । केही सहयोगी सहित नेपाल आएका उनको भ्रमणको उद्देश्य बताइएको छैन ।

केही दिन नेपाल बस्ने उनले नेपाल आफूले घुम्न बाँकी भएकोले घुमेर र हेरेर मात्र नेपालको विषयमा धारणा राख्ने बताए । जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>