Breaking News
मलाई विश्वास छ इजरायलमा बेपत्ता बिपिन चाँडै नेपाल फिर्ता हुनुहुन्छः प्रचण्ड
०

कैलाली, असोज २९-
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इजरायल बेपत्ता भएका बिपिन जोशीको खोजी कार्य तीब्र रहेको बताएका छन् ।
कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए ।
‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























