भिडियो

सुजन अनिमेषको ‘मन्द मन्द मुस्कान’ सार्वजनिक

Banner

काठमाडौँ, असोज २९–

गीतकार सुजन अनिमेष अधिकारीको शब्द रहेको ‘मन्द मन्द मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपेन्द्र थिङको संगीत तथा सुमन केसीको एरेन्ज रहेको गीतमा जेके जगत र अनु चौधरीको युगल स्वर रहेको छ ।

मदन खड्काले निर्देशन गरेका म्युजिक भिडियोमा मकवानपुर जिल्लाकाका पर्यटकीय गन्तव्य चित्लाङ र कुलेखानी क्षेत्रका दृश्यलाई कैद गरिएको छ । गीतको म्युजिक भिडियोमा गायक जेके जगत र ऋचा थापाको अभिनय रहेको छ ।

भिडियोलाई विकेश ज्ञवालीले सम्पादन गरेका हुन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>