चितवन विशेष

हाकिम र शान्ति श्रीले ल्याए ‘सेती दोभान’ (भिडिओ)

Banner

चितवन, असोज २५–

चितवनका युवा गायक हाकिम सुनार र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा ‘सेती दोभान’ बोलको गीत सार्वजनिक भएको छ ।

स्मिता स्नेहा इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो । यस गीतमा शब्द/संगीत रमेश परियारको रहेको छ । यस गीतको भिडियोमा काजिश श्रेष्ण र करिश्मा ढकालको अभिनय रहेकोछ ।

भिडियोलाई काजिश श्रेष्ठले नै निर्देशन गरेका हुन् । यस भिडियोलाई राजेन्द्र खत्रीले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>