चितवन विशेष

चितवनबाट तरुण दलको केन्द्रीय सदस्य बनेकाहरुले लिए सपथ

Banner

चितवन, असोज २२–

नेपाल तरुण दलको केन्द्रीय सदस्यमा मनोनित भएका चितवनका तरुण नेताहरुले सपथ लिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित सपथ समारोहमा चितवनको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेकाहरुले प्रतिज्ञा सभामा भाग लिएर सपथ खाएका हुन् ।

तरुण दलको केन्द्रीय समितिमा चितवनका ८ जना मनोनितहरुले सपथ ग्रहण गरेका हुन् ।

चितवनका निरन्जन सुवेदी, दिपक अधिकारी, घनश्याम पौडेल (श्याम), निर्मलराज पौडेल, निलकण्ठ रिजाल, सागर पाण्डे, श्यामचन्द्र अधिकारी र रामेश्वर वश्नेतले सपथ ग्रहण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>