Breaking News
संविधानसभा सदस्य हरिजनसहित कपिलवस्तुका एमाले कार्यकर्ता माओवादीमा प्रवेश
०

काठमाडौं, असोज १९-
संविधान सभा सदस्य तथा एमाले नेतृ शान्तिदेवी हरिजननेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । हरिजनसहित कपिलवस्तुका एमालेका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । हरिजनलाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
हरिजनसँगै एमाले लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई प्रचण्डले पार्टीमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनी २०७० को संविधानसभामा एमालेबाट समानुपातिक सभासद् थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























