भिडियो

गायक हेमन्त शर्माको नयाँ गीत ‘निरजाले’ सार्वजनिक

Banner

चितवन, असोज १६-

गायक हेमन्त शर्माले निरजाले बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियो गायक शर्माकै युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।

गीतमा शर्मासँगै गायिका अस्मिता अधिकारीको पनि स्वर रहेको छ । गीतकार एकनारायण भण्डारीले रचना गरेको सो गीतमा संगीत शर्मा आफैँले भरेका हुन् । गीतमा संगीत संयोजन कृष्ण विकले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्।

गीतको म्युजिक भिडियोमा सुनील क्षेत्री र आस्मा विश्वकर्माको नृत्य तथा मुख्य अभिनय रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>