Breaking News

एसियाली खेलकुदः माल्दिभ्सविरुद्ध नेपालका दुवै ओपनर आउट

Banner

काठमाडौ,असोज १४-

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत अहिले नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले दुई विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा आसिफ सेख र दोस्रो विकेटको रूपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

८ बलको सामना गरेका सेख १ चौकासहित ६ रन बनाएर आउट भएका थिए । अहिले क्रिजमा विनोद भण्डारीलाई साथ दिए सन्दीप जोरा आइपुगेका छन् । नेपालले ७ ओभरमा दुई विकेट गुमाएर ५८ रन बनाएको छ । आजको खेलको विजेता हुने टोली क्वाटरफाइनलमा स्थान बनाउने छ । नेपाली टोलीमा आज करण केसीलाई बेञ्चमा राखेर विनोद भण्डारीलाई मौका दिइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>