Breaking News

ललिता निवास जग्गा प्रकरणका प्रतिवादी को सँग कति धरौटी माग?

Banner

काठमाण्डौँ, भदौ २४-

काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार केशव तुलाधरलाई साधरण तारिख र गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले गुरुङसँग सबैभन्दा बढी २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।

कोसँग कति धरौटी माग?
शिवजी भट्टराईःतीन लाख ३० हजार
रुद्रकुमार श्रेष्ठःसात लाख ५० हजार
बालकृष्ण श्रेष्ठः सात लाख ५० हजार
कलाधर देउवाः १५ लाख
धमनकुमार कार्कीःसात लाख ५० हजार
गोपाल कार्कीः सात लाख ५० हजार
विनोदप्रसाद पौडेलः १५ लाख
योगराज पौडेलः सात लाख ५० हजार
नारायणराज मिश्रः सात लाख ५० हजार
अरुण कुमार श्रेष्ठः सात लाख ५० हजार
लोकहरी घिमिरेः सात लाख ५० हजार
धुव्रप्रसाद अर्यालः तीन लाख ३० हजार

बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजयकुमार महर्जनबाट जनही एक लाख दश हजार धरौटी माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>