मनोरञ्जन
तीज गीतबाट गायन यात्रा सुरु गरेकी गौरीलाई म्युजिक भिडियोमा अभिनेत्री मिथिलाको साथ (भिडियो)
०

काठमाडौँ, भदौ २०-
अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ। मंगलबार साँझ सार्वजनिक गरिएको गीतसँगै गौरी मल्लले गायन यात्रा सुरु गरेकी छन्।
सार्वजनिक गीतमा गौरी मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ। गीतको म्युजिक भिडिओमा गौरीलाई अभिनेत्री मिथिला शर्माले साथ दिएकी छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















