Breaking News

एसिया कपः भारतविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

Banner

काठमाडौं,भदौ १९-

एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ । २१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए ।

भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ रन बनाएर आउट भए । दोस्रो विकेटका रुपमा भीम सार्की सात रनमै आउट भए भने तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल पाँच रनमै आउट भए । नटआउट आसिफले ४४ रन बनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>