Breaking News

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक एकतर्फी

Banner

चितवन, भदौ १४-

नाम्सी पुल नजिकै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भएको छ । पहिरो पन्छाउन मेशिन घटना स्थलतर्फ जाँदै गरेको सडक डिभिजनले जानकारी दिएको छ ।

सडक दुईतर्फी रुपमा सञ्चालनमा आउन करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ । यस सडक खण्डमा पटक–पटक खस्ने पहिरोका कारण यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>