Breaking News
प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन
०

काठमाडौँ, भदौ ४–
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदित भएको छ ।
सोमबार संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























