क्रिकेट

क्यानको अध्यक्षमा पुनः उठ्ने चतुरबहादुर चन्दको घोषणा

Banner

काठमाडौँ, साउन ३२–

नेपाल क्रिकेट संघका (क्यान)का अध्यक्ष चदुरबहादुर चन्दले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

नेपाल क्रिकेट संघ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यष चन्दले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएकोले पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको उनले बताए ।

आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>