घटना -दुर्घटना

घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

Banner

हेटौंडा,साउन २८-

घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका-५ श्रीपुरका ५२ वर्षीय वीरबहादुर परियार छन् । आफ्नै घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए । हेटौंडा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>