Breaking News

अदालतले भन्यो सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्नु

Banner

काठमाडौं, साउन २६-
काठमाडौं जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । सांसद शर्मा हिजो पक्राउ परेका थिए । उनी सनु तस्करी प्रकरणमा बोलेका कारण प्रतिशोध राखिएको कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>