Breaking News
मुग्लिन–नारायणगढ सडक एकतर्फी खुलाइयो
०

चितवन, साउन २३-
कालिखोला र टोपेखोलामा खसेको पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुलाइएको छ ।
बिहानैदेखि रोकिएको सवारी साधनलाई गन्तव्यतर्फ पठाउन सडक एकतर्फी खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक दुईतर्फी नै सञ्चालनमा आउन केहि समय लाग्ने बताइएको छ । वर्षा भइरहेकाले पुनः पहिरो खस्न सक्ने जोखिम रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























