मनोरञ्जन

नारायणी तिरमा हावा सिरिरि सार्वजनिक (भिडियो)

Banner

चितवन, साउन १९-

कृष्ण तामाङ्गको नारायणी तिरमा हावा सिरिरि सार्वजनिक भएको छ । कृष्ण तामाङ्ग र रुवि सिंजाली मगरको आवाजमा रहेको लोक दोहरी गित साउन १७ गते अफिसियल यूट्यूव च्यालनबाट सार्वजनिक गरिएकोे हो ।

नारायाणी नदी पुल किनार वरीपरी छायाँकन गरिएको यस गितमा सागर विश्वकर्म र प्रिन्सिका श्रेष्ठको अभिनय रहेको छ । सन्तोष गुरुङ्गको शब्द, कृष्ण तामाङ्गको संगित रहेको यस गीतको भिडियाे निमार्णमा सोना सोनम फेमली दोहरी साँझका सन्ंचालक भिम तामाङ्गले विशेष सहयोग गरेका हुन् ।

लक्ष्मण घिमिरेको छायाँकन, रमेस भिके रसाईलीको सम्पादन/रंग संयोजन,सुनिता खढ्काको मेकअप रहेको भिडियोमा सुमित लामाले निर्देशन तथा केरियोग्राफी गरेका छन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>